१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

नख्खु खोलाले बगाउँदा ४ जना बेपत्ता

१२ असोज, काठमाडौँ । नख्खु खोलाले बगाउँदा ४ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक जना महिला, २ जना पुरुष र एकजना बच्चा छन् ।

आज बिहान सवा ९ बजतिर ललितपुर महानगरपालिका ४ स्थित कान्तिपुर कोलोनीमा खोलाले बगाउँदा उनीहरू बेपत्ता भएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : September 28, 2024 at 10:08 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/