१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

४ असोज, काठमाडौँ । बझाङमा भूकम्पको झड्का महशुष गरिएको छ । शुक्रबार साँझ पाँच बजेर १६ मिनेट जाँदा बझाङ जिल्ला आसपासमा भूकम्पको धक्का महशुष गरिएको हो । राष्ट्रिय भूकम्प  मापन केन्द्रका अनुसार ३ दशमलब ८ म्याग्निच्यूडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु चैनपुरमा रहेको छ ।

प्रकाशित मिति : September 20, 2024 at 6:12 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/