१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा दीपकराज जोशी नियुक्त

२० भदाैँ, काठमाडाैँ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा दीपकराज जोशी नियुक्त हुनुभएको छ । पर्यटन बोर्डको बिहीबारको बैठकले प्रमुख कार्यकारी अधिकृतमा पूर्व प्रमुख जोशीलाई नियुक्त गरेको हो ।

प्रकाशित मिति : September 5, 2024 at 7:08 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/