१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

अल्फा क्यापिटलले आईपीओ निकाल्ने

१२ भदौ, काठमाडौँ । अल्फा क्यापिटल लिमिटेडले आईपीओ निकाल्ने भएको छ ।

यस कम्पनीले आईपीओ निष्काशनका लागि एनएमबी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्य र अल्फा क्यापिटल लिमिटेडका प्रबन्ध निर्देशक अजयकुमार श्रेष्ठले बिक्री प्रबन्धक नियुक्तिबारे सम्झौता गर्नुभएका छन् । अल्फाले आईपीओ निष्काशनपछि लगानीको दायरा विस्तार गर्ने जनाएको छ ।

प्रकाशित मिति : August 28, 2024 at 5:52 pm