प्रधानमन्त्रीलाई प्रचण्डको चुनौती: २२ अर्ब उठाउने निर्णय क्याबिनेटबाट गर्नुस्
११ भदौ, काठमाडौं । मंगलबारको प्रनितिधिसभा बैठकमा विशेष समय लिएर माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २२ अर्ब उठाउने निर्णय क्याबिनेटबाट गर्न प्रधानमन्त्रीलाई चुनौती दिनुभएको छ ।
निर्णय गर्न नसकेपछि प्रधानमन्त्री फेसबुकबाट प्रकट भएको हो । ‘प्रधानमन्त्रीको नियत सही छ भने फेसबुकमा होइन, अबको क्याविनेटमा आओस् र पास होस् २२ अर्बको प्रस्ताव’, वाहाँले भन्नुभयो ।
प्रकाशित मिति : August 27, 2024 at 4:22 pm









