१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

ओमानका विदेशमन्त्री अल्बुसैदी नेपाल आउँदै

१० भदाै, काठमाडौँ । ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालमा दुई दिनका लागि औपचारिक भ्रमण गर्न आज यहाँ आउँदै छन् ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको निमन्त्रणामा दुई दिनका लागि उनि काठमाडौँ आउन लागेकाे हाे । भ्रमणका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शिष्टचार भेट गरी भदौ ११ गते स्वदेश फर्किने मन्त्रालयले जनाएको छ

प्रकाशित मिति : August 26, 2024 at 10:11 am