३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

रास्वपाले असोज १ र २ गते राष्ट्रिय भेला आयोजना गर्ने

५ भदाै, काठमाडाैँ । असोज १ र २ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रिय भेला आयोजना गर्ने भएको छ। आज बसेको केन्द्रीय समिति बैठकले राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो।

प्रवक्ता मनिष झालेका अनुसार सातै प्रदेशमा राष्ट्रिय भेलाको तयारीका लागि कार्यकर्तासँग छलफल गर्ने निर्णय भएको  छ । भेला आयोजनाका लागि भने औचित्य, उद्देश्य र सहभागिताका लागि अगुवा कार्यकर्तासँग अन्तरक्रिया गर्न खोजिएको प्रवक्ता झाले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : August 21, 2024 at 2:32 pm