१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

नाडा अटो शोमा ‘केई’ले तीन मोडल सार्वजनिक गर्ने

४ भदाै, काठमाडाैँ । केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले नाडा अटो शोमा सार्वजनिक गरिने तीन ओटा गाडीका मोडलको नाम भनी पुरस्कार जित्ने माैका सोसियल मिडिया मार्फत क्याम्पेन सुरू गरेको छ। उक्त क्याम्पेन भदौ ४ देखि १० गतेसम्म चल्नेछ।

सहभागिताका लागि भने केई नेपालको फेसबुक पेज र इन्स्टाग्राम पेज मा गई उक्त प्रश्न को उत्तर लेख्नु पर्नेछ।

जसमध्ये सही पहिचान गरी उत्तर दिने एक जना विजेताले जर्मन प्रतिष्ठित ब्रान्ड बोशको मिक्सर ग्राइण्डर प्राप्त गर्न सक्नेछन्।

नाडा अटो शोमा केई अटोमोबाइल्सको स्टल नं एच–१६ मा आएर आउदै गरेको केई ब्रान्ड र नाडामा सार्वजनिक गरिने केईका गाडीहरूको बारेमा जानकारी लिन र बुज्न लक्ष्मी इ मोबिलिटीले अनुराेध गरेको छ।

प्रकाशित मिति : August 20, 2024 at 5:49 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/