६ श्रावण २०८३, बुधबार | Thu Jul 23 2026

धितोपत्र बोर्डबाट हटेका अध्यक्ष र कर्मचारीबले दुई वर्षसम्म अन्य संस्थामा काम गर्न नपाउने

३ भदाै, काठमाडाैँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदबाट हटेको व्यक्तिले दुई वर्षसम्म अनुमति प्राप्त संस्थाको कुनै पनि पदाधिकारीको हैसियतमा काम गर्न नपाउने तथा प्रथम श्रेणी वा सो भन्दा माथिको अधिकृतका कर्मचारीले समेत अवकाश पाएको दुई वर्षसम्म काम गर्न नपाउने भएका छन् ।

संघीय संसदको प्रतिनिधिसभामा संशोधनको लागि हालै मात्र दर्ता भएको धितोपत्र ऐनमा याे व्यवस्था लागु गर्न लागिएको हो।

प्रकाशित मिति : August 19, 2024 at 4:28 pm