२४ कार्तिक २०८३, सोमबार | Mon Nov 9 2026

प्रधानमन्त्रीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

२७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले आज सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटका अवसरमा दुई पक्षीय र मित्रवत सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको छ । भेटमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित मिति : August 11, 2024 at 4:56 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/