२६ भाद्र २०८१, बुधबार | Wed Sep 11 2024

नेप्सेमा ६ लाख ५३ हजार कित्ता बोनश सेयर सूचिकृत

२३ साउन, काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको बोनश सेयर नेप्सेमा सूचिकृत भएकाे छ । कम्पनीको ६ लाख ५३ हजार ६५८ दशमलव ०७ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको ४ दशलमव ७५ प्रतिशत बोनश सेयर सूचिकृत भएको हो ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार १६:२१