१० असार २०८३, बुधबार | Wed Jun 24 2026

परराष्ट्रमन्त्रीसँग जर्मन राजदूतको शिष्टाचार भेट

२२ साउन, काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्जले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच नेपाल जर्मनी सम्बन्धका विविध पक्षका साथै आपसीहित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : August 6, 2024 at 6:00 pm