१० असार २०८३, बुधबार | Wed Jun 24 2026

सुदूरपश्चिममा नाउपाबाट लक्ष्मणकिशोर चौधरी मन्त्री बन्दै

२१ साउन, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले लक्ष्मणकिशोर चौधरीलाई पठाउने भएको छ ।

नाउपाले लक्ष्मणकिशोर चौधरीलाई मन्त्री बनाउने निर्णय गरेसँगै लक्ष्मणकिशोरले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हाल्ने संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : August 5, 2024 at 2:42 pm