२ मंसिर २०८१, आईतवार | Sun Nov 17 2024

बागमती नदीमा जलविहार (तस्बिरहरू)

१९ साउन, काठमाडौँ । बागमती नदीमा नेपाल नदी संरक्षण संस्था र फ्रेन्ड्स क्लव कुपोन्डोलले जलविहार गरिएको छ।

शनिबार बिहान नेपाल नदी संरक्षण संस्था र फ्रेण्ड्स क्लब कुपन्डोलको जलयात्रामा सहभागीहरुले संयुक्त आयोजनामा जलविहार गरिएको हो ।

बागमती महोत्सव अन्तर्गत कुपन्डोलबाट कीर्तिपुरको सुन्दरीघाटसम्म जलयात्रा गरिएको आयोजकले जनाएको छ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार १२:२६