१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

नेकपा एमाले नुवाकोटको इन्चार्जमा केशवराज पाण्डे

१७ साउन, काठमाडाैँ । नेकपा एमाले नुवाकोटको इन्चार्जमा केशवराज पाण्डे तोकिनुभएको छ । बिहीबार बसको एमाले केन्द्रीय सचिवालय बैठकले पाण्डेलाई इन्चार्जको जिम्मेवारी दिएको हो । यसअघि पाण्डे बागमती प्रदेश कमिटीको अध्यक्ष रहनुभएको थियो ।

प्रकाशित मिति : 18:55