१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

एमाले बागमतीमा मनोनित नुवाकोटका तीनसहित ३४ सदस्यले लिए शपथ

१६ साउन, काठमाडाैँ । नेकपा (एमाले) बागमती प्रदेश कमिटीका मनोनीत सदस्यहरूको शपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले वाग्मती प्रदेश सचिवालयको प्रथम र दोस्रो बैठकबाट प्रदेश कमिटी सदस्यमा मनोनीत भएका नेताहरूको बुधबार शपथग्रहण भएको हो ।

नेकपा एमाले वाग्मती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले उहाँहरूलाई शपथग्रहण गराउनुभएको वाग्मती प्रदेश कमिटी उपसचिव तथा पार्टीको वाग्मती प्रदेश प्रचार तथा प्रकाशन विभाग प्रमुख भक्तकुमारी लामाले जानकारी दिनुभयो । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा वाग्मती प्रदेश इञ्चार्ज गुरुप्रसाद बरालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा ३४ जना मनोनीत सदस्यले शपथ लिनुभएको छ ।

१) शिवकुमारी खनाल,काठमाडौं
२) आनन्दकुमार श्रेष्ठ,रामेछाप
३) अशोककुमार व्यञ्जु,काभ्रेपलान्चोक
४) एकलाल श्रेष्ठ,मकवानपुर
५) कर्णेल लामा,रसुवा
६) तेजप्रसाद ढकाल,काठमाडौं
७) मधु तिमल्सिना,काठमाडौं
८) रामकृष्ण श्रेष्ठ,सिन्धुली
९) रत्नप्रसाद गौतम,रामेछाप
१०) उपेन्द्र पौडेल,काठमाडौं
११) ठाकुर गजुरेल,नुवाकोट
१२) गंगादेवी श्रेष्ठ,धादिङ
१३) महेश चालिसे,ललितपुर
१४) हस्त पण्डित,सिन्धुपाल्चोक
१५) ईश्वरचन्द्र पोखरेल,दोलखा
१६) रिता ढकाल,काभ्रेपलान्चोक
१७) अञ्जना अधिकारी,काठमाडौं
१८) गणेश बुढाथोकी,सिन्धुली
१९) नवराज ओझा,नुवाकोट
२)) प्रकाश खनाल (शैलेश),चितवन
२१) धनबहादुर कार्की,सिन्धुली
२२) मदन केसी,दोलखा
२३) भगवानप्रसाद दाहाल,काठमाडौं
२४) उद्धव रिजाल,रसुवा
२५) राजकुमार श्रेष्ठ,काभ्रेपलान्चोक
२६) अमनसिंह लामा,सिन्धुपाल्चोक
२७) टीपी उप्रेती,भक्तपुर
२८) सुमित्रा काफ्ले,मकवानपुर
२९) शेखर लामा,काभ्रेपलान्चोक
३०) जीवन खड्का,ललितपुर
३१) श्याम उप्रेती,दोलखा
३२) टीका पौडेल,चितवन
३३) लेमन श्रेष्ठ,काठमाडौं
३४) जितेन्द्र विष्ट,नुवाकोट

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार १७:२३