११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

साैर्य एयरलान्सको विमानमा सवार क्याप्टेन शाक्यसहित १९ जना यी हुन

९ साउन, काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उड्ने बित्तिकै खसेको सौर्य एयरलाइन्सको विमानमा सवार १९ जनाकै पहिचान खुलेको छ । नेपाल नागरिक उड्यन प्राधिकरणका अनुसार विमानमा पाइलट मनिष शाक्य र को-पाइलट एस कटवाल रहेका थिए। साथै अन्य १७ जना विमानकै कर्मचारीहरू रहेका थिए ।

जसमा  मनुराज शर्मा, अस्बिन निरौला, सुदिपलाल जोशी, अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, सर्वेश मरासैनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिज्जा खतिवडा ,अधिराज शर्मा, उद्वव पुरी रहेका छन।

dainiki.com

यस्तै यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पून्यरत्न शाही र अरेफ रेडा रहेका थिए। विमान चालकलाई उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको छ भने मृतकको शव संकलनको काम भैरहेको छ । दुर्घटनामा १८ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : July 24, 2024 at 1:19 pm