१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

एमाले संसदीय दलको बैठक जारी, कांग्रेससँगको सहमति अनुमोदन हुने

२३ असार, काठमाडाैँ । नेकपा एमालेको संसदीय दलको बैठक अहिले बानेश्वरमा बसिरहेको छ । जारी बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेको बीचमा भएको सहमति अनुमोदन हुने बुझिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ मा विश्वासको मत लिने निर्णय गरेका कारण त्यसका सम्बन्धमा पार्टीको धारणा बनाउन बैठक बोलाइएको नेताहरूले बताएका छन ।

प्रकाशित मिति : २३ असार २०८१, आईतवार १२:०९