२ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026

महेश काफ्ले र अस्मिता अधिकारीले दुबई पुगेर गरे इन्गेजमेन्ट

५ असार, काठमाडाैँ । गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले इन्गेजमेन्ट गरेका छन्। उनीहरूले दुबई पुगेर इन्गेजमेन्ट गरेका हुन्। इन्गेजमेन्टका तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै महेशले सहयात्राको सुरूआत गरेको बताएका छन्।

उनीहरू दुवै सांगीतिक क्षेत्रका निकै चर्चित गायक गायिका हुन्। केही गीतमा सहकार्य समेत गरेका उनीहरू केही समयदेखि प्रेम सम्बन्धमा रहेको चर्चा थियो।

प्रकाशित मिति : June 19, 2024 at 11:15 am