१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

स्वास्थ्य विमा बोर्डको कार्यकारी निर्देशकमा रमेशकुमार पोखरेल नियुक्त

२० मंसिर, काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य विमा बोर्डको कार्यकारी निर्देशकमा रमेशकुमार पोखरेललाई नियुक्ति गरेको छ । सरकारले विराटनगर घर भएका पोखरेललाई स्वास्थ्य विमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्ति गरेको हो ।

सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदमा सिफारिस गर्न तीन सदस्यीय छनोट समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : 17:29