१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

नेपाल धितोपत्र बोर्डको प्रवक्ता डा नवराज अधिकारी

१८ जेठ, काठमाडाैँ । नेपाल धितोपत्र बोर्डको प्रवक्ताको जिम्मेवारी बोर्डका कार्यकारी निर्देशक डा नवराज अधिकारीले पाएका छन् ।

बोर्डका अध्यक्ष नरेन्द्र कुमार रानाले जेठ १७ गतेदेखि लागू हुने गरि डा. अधिकारीलाई प्रवक्ताकाे जिम्मेवारी दिएका हुन् । २०७९ पुस ४ गतेदेखि बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले बोर्डको प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार ०९:०९