८ मंसिर २०८३, सोमबार | Mon Nov 23 2026

सरकारी कार्यालयमा विदेश गलैंचा प्रयोग गर्न नपाइने, स्वदेशी गलैंचा प्रयोगमा जाेड

https://www.muktinathbank.com.np/online/loan-application

१५ जेठ, काठमाडाैँ । सरकारी कार्यालयहरुमा अबदेखि विदेशी गलैंचा प्रयोग गर्न नपाइने भएको छ । संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारी कार्यालयहरुमा स्वदेशी गलैंचा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको बताए ।

प्रकाशित मिति : May 28, 2024 at 4:19 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/