३ असार २०८१, सोमबार | Mon Jun 17 2024

महालेखापरीक्षकको ६१औँ प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस


१३ जेठ, काठमाडौँ । महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस भएको छ । महालेखापरीक्षक तोयम रायाले आइतबार दिउँसो ३ बजे राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गरेको महालेखापरीक्षकको कार्यालयका प्रवक्ता श्रीकुमार राईले जानकारी दिए । सार्वजनिक निकायहरुको अघिल्लो आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणमा आधारित विवरणसहित महालेखाले प्रतिवेदन तयार पारेको हो ।

dainiki.com

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आईतवार १६:५७