२ असार २०८१, आईतवार | Mon Jun 17 2024

मध्यरातमा भावुक बनेका मेयरः मायाले दुस्मनलाई मान्छे बनाउँछ


११ जेठ, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले मध्यरातमा भावुक हुँदै मायाका कुरा गरेका छन । प्रायः टिप्पणीमा केही न केही निर्णयका कुरा गर्ने र कठोरता प्रदर्शन गर्ने मेयर बालेनले शुक्रबार भने मायाको कुरा गेका छन । उनले माया सधै निस्वार्थ हुने दाबी समेत गरेका छन ।

मेयरले भनेका छन, ‘माया सधै निस्वार्थ गरिन्छ । अरुले माया फर्काउला कि नाई भनेर कैहिले माया गरिदैन ! मायाले दुस्मनलाई साथी नबनाउला, उसलाई मान्छे चाही बनाउछ ! सम्पूर्ण प्राणीलाई माया गरौँ !’

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार २१:१९