१६ कार्तिक २०८३, आइतबार | Sun Nov 1 2026

९ जेठ, काठमाडाैँ । भोलि देशभर सार्वजनिक बिदा,सेयर बजार र बैंक तथा वित्तीय संस्था पनि बन्द हुने सरकारले भोलि देशभर सार्वजनिक बिदा दिने भएको छ ।

भोलि सार्वजनिक बिदा भएसँगै सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय क्षेत्र बन्द रहने भएको छ । बिहीबार बुद्धजयन्ती र उभौली पर्वको अवसरमा सार्वजनिक विदा दिन लागेको हो ।

प्रकाशित मिति : May 22, 2024 at 4:50 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/