११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

क्रिकेटर सन्दिप लामिछानेको बलात्कार मुद्दा हेर्दाहेर्दैमा


१ जेठ, काठमाडौँ । क्रिकेटर सन्दिप लामिछानेको बलात्कार मुद्दा मंगलबार हेर्दाहेर्दैमा परेको छ । उच्च अदालत पाटनले सुनुवाइ नसकिएपछि सन्दिपको बलात्कारसम्बन्धी मुद्दा भोलि सुनुवाइ गर्नेगरी हेर्दाहेर्दैमा राखेको हो ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलवार १८:३५