४ असार २०८२, बुधबार | Wed Jun 18 2025

मधेश सरकारबाट एमाले पनि बाहिरियो

३० वैशाख, काठमाडाैं ।  नेकपा एमाले पनि मधेस प्रदेश सरकारबाट बाहिरिएको छ। आइतबार एमालेका मन्त्रीहरूले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका छन्।

यसअघि आजै नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले पनि राजीनामा दिएका थिए।

प्रकाशित मिति : ३० बैशाख २०८१, आईतवार १७:३३