५ असार २०८३, शुक्रबार | Sat Jun 20 2026

मधेश सरकारबाट बाहिरियो माओवादी

३० वैशाख, काठमाडाैं । मधेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । आइतबार मुख्यमन्त्री सरोजकुमार यादवलाई माओवादीका मन्त्रीहरू भरतकुमार साह र युवराज भट्टराईले राजिनामा बुझाएका हुन्।

प्रकाशित मिति : May 12, 2024 at 4:52 pm