१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेट


३० वैशाख, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेट गरेका छन् । आज दिउँसो राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालका बीचमा भेटघाट भएको हो ।

भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आईतवार १५:१९