१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

बलात्कार आरोपी गायक रवि ओडद्धारा प्रहरीमा आत्मसर्मपण

३० वैशाख, काठमाडाैँ । बलात्कार आरोपी गायक रवि ओडद्धारा प्रहरीमा आत्मसर्मपण गरेका छन । कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारी पुगेर रविले आफैँ आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ । रविले बिहीबार नै आत्मसमर्पण  गरेका हुन ।  रवि नेपाल आइडलका विजेता हुन । रविरूद्ध  उनकै श्रीमतिले वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको मुद्दा हालेकी छिन ।

प्रकाशित मिति : May 12, 2024 at 9:07 am