५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित

२८ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । कांग्रेसको नाराबाजीपछि सभामुख देवराज घिमिरेले बैठक जेठ १ गतेसम्मका लागि स्थगित गरेका हुन् ।

प्रकाशित मिति : May 10, 2024 at 6:12 pm