२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

संसद्‌मा कांग्रेस सांसदहरूको नाराबाजी, बैठक १५ मिनेटका लागि स्थगित

२८ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधि सभाको बैठक अवरूद्ध गरेका छन् । बिहीबार सुरू भएको बर्खे अधिवेशनको पहिलो बैठक नै कांग्रेसले अवरोध गरेको हो।

बैठक सुरू हुने बित्तिकै नेपाली कांग्रेसका सांसदहरू उठेर विरोध जनाएका छन्। कांग्रेस सांसदहरूले संसदीय छानबिन समिति गठन गर, सहकारी पीडितहरूलाई न्याय दे भनेर नाराबाजी समेत गरेका छन्। कांग्रेसका सांसदहरूको अवरोधपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेका लागि स्थगित गरेका छन् ।

प्रकाशित मिति : May 10, 2024 at 4:43 pm