९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026

कोशी प्रदेश प्रमुखले सनाखतका लागि बोलाए सांसदहरूलाई

२७ वैशाख, काठमाडाैं । कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गले सनाखतका लागि सांसदहरूलाई बोलाएका छन्। प्रदेश प्रमुखले नेकपा (एमाले) का संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गर्दा हस्ताक्षर गरेका सांसदहरूलाई सनाखतका लागि बोलाएका हुन्।

कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्दै एमाले, माओवादी केन्द्रका ५२ सांसदले हस्ताक्षर गरेका छन्।

प्रकाशित मिति : May 9, 2024 at 1:10 pm