६ जेष्ठ २०८१, आईतवार | Mon May 20 2024

दाँत परीक्षणका लागि प्रधानमन्त्री वीर अस्पतालमा


२६ वैशाख, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँत परीक्षणका लागि आज दिउँसो वीर अस्पताल पुगेको छ ।

आज बिहानदेखि उनको दाँत दुखेपछि प्रधानमन्त्री दन्त परीक्षणका लागि वीर अस्पताल पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । हाल वीर अस्पतालका चिकित्सक रितु श्रेष्ठ नेतृत्वको चिकित्सकहरुको समूहले प्रधानमन्त्रीको दाँतको परीक्षण र उपचार गरिरहेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार १७:३६