६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

आज पनि बढ्यो सुनको भाउ, यस्तो छ प्रतितोला मूल्य


२५ वैशाख, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ७५० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ६७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलवार १०:४४