१ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026

जनता समाजवादी पार्टी फुट्यो, नयाँ पार्टी दर्ता गर्न अशोक राई आयोगमा

२३ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी फुटेको छ। पार्टीका नेता अशोक राई नेतृत्वको समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग प्रतिनिधिसभामा हाल १२ सांसद छन् ।

प्रकाशित मिति : 17:37