१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

लोसपाका सांसद अभिराम शर्मा निलम्बित


२१ वैशाख, काठमाडाैं । मधेस प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद अभिराम शर्मा निलम्बनमा परेका छन्। सभामुख रामचन्द्र मण्डलले शर्मालाई निलम्बन गरेका हुन् ।

सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका लोसपाका मधेश प्रदेश सभा सदस्य तथा संसदीय दलका नेता अभिराम शर्मालाई निलम्बन गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार १६:५०