२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

सर्वसाधारणलाई आईपीओ निष्कासन गर्दै नेपाल सोलार फार्म

१८ वैशाख, काठमाडौं । नेपाल सोलार फार्म लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीको निष्कासन गर्ने मुख्य एजेण्डासहित आगामी जेठ १ गते विशेष साधारण सभा बोलाएको छ ।

उक्त सभा काठमाडौंको बाफलमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा दिउँसो ४ बजे आयोजना हुनेछ । उक्त सभामा सर्वसाधारणलाई आईपीओ जारी लगायतका विशेष प्रस्ताव पारित गरिनेछ ।

प्रकाशित मिति : 10:25