१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

बझाङमा एमालेका भण्डारीलाई ३४२ मतको अग्रता

१७ वैशाख, काठमाडौं । बझाङ प्रतिनिधि सभा १ को प्रदेश सभा (१) तर्फ नेकपा एमालेका दमनबहादुर भण्डारीले मतान्तर बढाउँदै लगेका छन्। निर्वाचन आयोगका अनुसार भण्डारी ११ हजार १०३ मतसहित अग्रस्थानमा छन्।

नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले १०७६१ मत ल्याएका छन्। एमालेका भण्डारीले ३४२ मतले अग्रता लिइरहेका छन् । नेकपा माअ‍ोवादी केन्द्रका जनकबहादुर बुढाले ३७९७ मत ल्याएका छन्। नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१० मत ल्याएका छन्। अब साइपाल गाउँपालिकाको १११४ मत गणना गर्न बाँकी रहेकाे छ ।

प्रकाशित मिति : April 29, 2024 at 1:17 pm