१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

आज घट्यो सुनको भाउ, यस्तो छ प्रतितोला मूल्य

१७ वैशाख, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३६ हजार ५५० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ६६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : April 29, 2024 at 10:38 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/