२ जेष्ठ २०८१, बुधबार | Thu May 16 2024

इलाम २ मा एमालेका सुहाङ नेम्वाङको २७०० मतको अग्रता


१७ वैशाख, इलाम । इलाम क्षेत्र नम्बर २ मा भएको उप निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेस २७०३ मतले पछि परेको छ । कांग्रेसका उम्मेदवार डम्लाबर खड्कालाई पछि पार्दै नेकपा एमालेका उम्मेदवार सहाङ नेम्वाङले निरन्तर अग्रता बढाउँदै लगेका छन । सुहाङ फराकिलो मतान्तरसहित अघि लागेका छन ।

जारी मतगणनामा सुहाङ नेम्वाङले ९००५ मसहित अग्रता लिइरहेका छन ।नेपाली कांग्रेसका डम्बर खड्काले ६३०२ मतसहित सुहाङलाइ पछ्याइरहेका छन । त्यस्तै पहिचानवादीको मुढाले ४६३४ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले १३८५ मत प्राप्त गरेका छन ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार ०९:२०

https://srdb.com.np/