३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

इलाम उपचुनाव: नेपाली कांग्रेसलाई सुरूवाती अग्रता


१६ वैशाख, इलाम । इलाम २ को उपचुनावको मतगणनामा नेपाली कांग्रेसले सुरूवाती अग्रता लिएको छ । पहिलो मतगणना परिणाम अनुसार सूर्य : ५३४, रूख : ६५७, घन्टी :११५ र मुडा : १८७ मत प्राप्त गरेका छन । यसअघि गत निर्वाचनमा सूर्य : ४५७ मत र रूख : ८०९ मतमा सीमित रहेका थिए ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आईतवार १५:००

https://srdb.com.np/