२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

प्रधानमन्त्री प्रचण्ड मोरङमा


१४ वैशाख, सुन्दरहरैचा (मोरङ) ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मोरङ पुगेका छन् । उनी नेपाली सेनाको हेलिकप्टरबाट यहाँ पुगेका हुन् ।

मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको १२औँ दीक्षान्त समारोहका लागि प्रधानमन्त्री दाहाल यहाँ पुगेका हुन् । उनलाई मोरङका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, विश्वविद्यालयका पदाधिकारीले स्वागत गरेका थिए ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार १३:१६