२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

आज बढ्यो सुनको भाउ, प्रतितोला यस्तो छ कारोबार मूल्य


१४ वैशाख, काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३६ हजार ५५० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर प्रति तोला १ हजार ६ सय ७५ रुपैयाँमा कारोबार  भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार ११:०९