५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

कर्णालीमा माओवादीका रणसिंह परियार बने विनाविभागीय मन्त्री

१२ वैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रबाट रणसिंह परियार मन्त्रीमा नियुक्त भएका छन्। मुख्यमन्त्री यामलाल कँडेलले माओवादीका सांसद परियारलाई बुधबार दिउँसो विनाविभागीय मन्त्री नियुक्त गरेका हुन्।

नवनियुक्त मन्त्री परियारले पद तथा गोपनीयताको शपथ पनि लिइसकेका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराएका हुन् ।

प्रकाशित मिति : April 24, 2024 at 3:54 pm