२३ बैशाख २०८१, आईतवार | Mon May 6 2024

आज बढ्यो सुनको भाउ, यस्तो छ प्रतितोला मूल्य


१२ वैशाख, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख ३६ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ३५० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ६७० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार १०:५२