२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

२८ चैत, काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद)को अवसरमा बिहीबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : April 10, 2024 at 1:47 pm