१० भदौ २०८३, बुधबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

सदनको अवरोध हटाउन सभामुखसहित बालुवाटारमा शीर्ष नेताहरूबीच छलफल

२७ चैत, काठमाडाैँ । संसदको अवरोध हटाउन सभामुखसहित दलका शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल भएकाे छ । बालुवाटारमा मंगलबार सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगन थापा र कांग्रेस नेता कृष्णप्रसाद सिटौलालगायतका नेताहरूसँग छलफल गरेका हुन्।

 

प्रमुख प्रतिपक्षी कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा जोडिएकोले निष्पक्ष छानबिन गर्न संसदीय समिति गठन गरिनुपर्ने माग गर्दै सदन अवरूद्ध गरिरहेको छ।

प्रकाशित मिति : April 9, 2024 at 11:15 am