२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

२६ चैत, काठमाडौं । सशस्त्र प्रहरीको अस्पतालमा आगलागी भएको छ । अस्तालको स्टोर शाखामा आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार १७:३६