१ असार २०८३, सोमबार | Mon Jun 15 2026

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक मंगलबार बस्ने

२६ चैत, काठमाडौँ । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक यही चैत २७ गते बस्ने भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा संसद्को आगामी बैठकको तयारीका सम्बन्धमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : April 8, 2024 at 12:45 pm